मेरो दाइ मैले यो धेरै दुःख गरेर जोडेको सम्पत्ति थियो। मैले जुम्ल्याहा छोरी हुर्काउँदाखेरि एक छाक मासु दाल नखाइकन जोडेको सम्पत्ति हो । मलाई घरबाट म इन्टरकास्ट हो। मलाई घरबाट निकाल्दाखेरि मैले तीन रुपैयाँ झोलामा राखेर प्लास्टिकमा एक जोर कपडा च्यापेर निकाले मलाई सासुससुराले । म यहाँ आएर १२ बजे सुतेर २ बजे उठेर दुःख गरेर जोडेको सम्पत्ति हो। त्यही भएर म यहाँ आएकी म पागल हुनलाइसके।
अहिले मेरो यस्तो बिजोग भएको छ । अहिले पनि मलाई घरबाट कसैले पनि एक कल फोन सम्मन गरेका छैनन्। मलाई उनीहरूको सम्पत्ति एक रुपैयाँ पनि चाहिएको थिएन मलाई कल गरेर तिम्रो छोरीहरु कस्तो छन् कहाँ छन् मात्र भनिदिए पनि हुन्थ्यो। आखिर चाहिने भनेको के हो र एक वचन बोली होइन र ?
भदौ १० गतेको बाडीले छेतविक्षेत भएकी तारा तामाङ देवीघाट
उहाँलाई सहयोग गर्नेहरूले तलको उहाँकै नम्बरमा सम्पर्क गरेर उहाँलाई सहयोग गर्न सक्नुहुनेछ ।
सम्पर्क नम्बर : 9813066629



No comments:
Post a Comment